Skip to main content

२० शाखाहरुमा बैंकिङ्ग समय परिवर्तन गरिने बारे

03.07.2018

यस एन आई सी एशिया बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यका साथ यही मिति २०७५ आषाढ १९ गते बाट देशका प्रमुख शहरहरुमा अवस्थित देहायका २० शाखाहरुबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्वि गरेकोमा सोही बमोजिम निम्न शाखाहरुमा आईतवार देखि विहिवार सम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म  र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्नु हुने ब्यहोरा जानकारीको लागि सादर अनुरोध गर्दछौ ।

 

NIC ASIA