एनआई सी एशिया बैंकद्वारासोलार वत्तीहरु तथाऋऋत्ख् क्यामरा हस्तान्तरण

09.07.2018

एनआई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवतीमन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथाऋऋत्ख्क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ । पुर्वप्रधानमन्त्री श्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री श्री गोकुल बासकोटा, एमाले सांसद श्रीमती शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा यस एनआई सी एशिया बंैककाका.मु. प्रमुखकार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेज्यूद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथाऋऋत्ख् क्यामराहरु हस्तान्तरण गर्नुभएको छ । यस्ता सामाजिकउत्तरदायित्व सम्बन्धिकार्यक्रमहरुले यस क्षेत्रको सुरक्षातथा सर्वसाधारणकोदैनिक कृयाकलापम ासहयोग पु¥याउने हुनाले उक्तकार्यको नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर श्री शिवराजश्रेष्ठज्यूले प्रशंसा गर्नुभयो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू.१७६अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १२० अर्ब सहितनिजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

सुधिर नाथ पाण्डे
सहायकप्रमुखकार्यकारी अधिकृत (सुचनाअधिकारी)

NIC ASIA