एन आई सी एशिया बैंकको Cash Back तथा Discount योजनाहरु

01.05.2019

ग्रामीण तथा शहरी सम्पुर्ण क्षेत्रमा आफ्नो सशक्त भाैितक उपस्थितिको अलावा विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा Digital Payment हरुमा Cash Back तथा Discount offer सहितका योजनाहरु सार्वजनिक गरेको छ । उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट, क्रेडिट कार्ड तथा मो बैंक मार्फत झुक्तानी गर्दा १०% तथा उच्चतम रु. १००० सम्मको Cash Back तथा Discount प्राप्त गर्नुहुनेछ । उक्त योजना अन्र्तगत।  

NIC ASIA