एन आई सी एशिया बैंक लिमिटेडको "eSewa Counter Deposit" सेवा सुरु

20.06.2019

एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो भक्भधब  खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।  हाल ग्राहक महानुभावहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा इ(बैंकिङ्गबाट मात्र रकम जम्मा  गर्न सक्नुहुन्थ्यो भने अब “eSewa Counter Deposit” को सेवाबाट पनि eSewa को एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै  शाखामा गई काउण्टरबाट नै eSewa मा रकम जम्मा गर्न सक्नुहुनेछ ।
NIC ASIA