एन आई सी एशिया बैंककोे POS सेवा सुचारु

17.09.2019

प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु मिति २०७६/०५/१८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका ATM तथा POS मेशिनहरुमा नचल्ने र यसै बैंकका ATM तथा POS मेशिनहरुमा मात्र चल्ने गरेकोमा मिति २०७६/०६/०१ बाट यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु VISA Network मा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका POS ( Point Of Sales ) मा समेत चल्ने व्यवस्था मिलाईएको छ । यस विचमा प्रविधिक कारणले आदरणिय ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाको लागि बैंक क्षमाप्रार्थी छ ।

NIC ASIA