Relocating the Kamaladi Branch

23.03.2025

प्रेस विज्ञप्ति

चैत्र १०, २०८१

एन आई सी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

 

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एन आई सी एशिया बैंक लिमिटेडको कमलादी शाखा मिति २०८१/१२/१० गते आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ । नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने व्यहोरा समस्त ग्राहक महानुभावहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारी गराउन चाहन्छौं ।

 

 

 रञ्जन खड्का

सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC ASIA