एन आई सी एशिया बैंक लिमिटेड र REMITWARE PAYMENTS INC. बिच रेमिटेन्स सम्झौता

07.05.2018

एन आई सी एशिया बैंक लिमिटेडले सँगको Remitware Payments Inc. सहकार्यमा  Canada र UAE बाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा Remitware Payments Inc, Canda सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मिति २०७५/१/१९ मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

NIC ASIA