एन आई सी एशिया बैंक लिमिटेड र WORLD REMIT LTD. बिच रेमिटेन्स सम्झौता

09.01.2019

एन आई सी एशिया बैंक लिमिटेडले World Remit Ltd. सँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा  World Remit Ltd., UK सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मिति २०७५÷०८÷२३ मा स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । 

NIC ASIA