एन आई सी एशिया बैंक लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैंकिङ्ग सेवा

2018-05-20

एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा य७३घढस. के. एड एक्सेस ट७३घढस फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्ला गौम७३घढसल गाउँपालिकाको घटम७३घढसना बजारमा बैंकले सातौ शाखारहित बैंकिङ्ग सेवा जेष्ठ ३ गते बाट संचालनमा ल्याएको छ ।

Download file for full story :

एन आई सी एशिया बैंक लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैंकिङ्ग सेवा

Top