एन आई सी एशिया बैंक लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैंकिङ्ग सेवा

20.05.2018

एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा य७३घढस. के. एड एक्सेस ट७३घढस फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्ला गौम७३घढसल गाउँपालिकाको घटम७३घढसना बजारमा बैंकले सातौ शाखारहित बैंकिङ्ग सेवा जेष्ठ ३ गते बाट संचालनमा ल्याएको छ ।

NIC ASIA